धौलागिरी सेञ्चुरी पदमार्गमा पनि होम स्टे

फागुन ७, २०७६ म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा नयाँ पर्यटकीय मार्गको रुपमा चिनिएको धौलागिरी सेञ्चुरी पदमार्गमा पर्ने रघुगंगा गाउँपालिका ६ रायखोरमा होम स्टे सुरु गरिएको छ। गण्डकी प्रदेशको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयको सहयोगमा होम स्टे सञ्चालनका लागि निर्माण गरिएको सामुदायिक भवन निर्माणको नेपाली कांग्रेस म्याग्दीमा सभापति खम्बीर गर्बुजा र गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्त … Continue reading धौलागिरी सेञ्चुरी पदमार्गमा पनि होम स्टे